डिपोट माध्यमिक विद्यालय धरानले आयोजना गरेको 20th Ambar-Lalit Depot Cup-2082 मा आज भएको नेपाल पुलिस स्कुल धरान र हिमशिखर स्कुल ईटहरीलाई ६-० गोल अन्तरले पराजित गरेको छ । पुलिस स्कुलका तर्फबाट जर्सी नम्बर-७ का खेलाडी सौगात श्रेष्ठ (टिम क्याप्टेन) म्यान म्यान अफ द म्याच हुन सफल हुनुभएको छ । सम्पूर्ण खेलाडी, प्रशिक्षक टिमलाई हार्दिक बधाई तथा आगामी खेलको लागि शुभकामना व्यक्त गर्दछौ । मिति २०८२।०८।२७ गते, शनिबार । विद्यालय परिवार