Tea With Team-Mangsir
Honored to welcome former Nepal National Football Team Captain Raju Kaji Shakya to NPS Dharan!  His motivating advice and special training session for our girls’ football team have truly uplifted our young athletes. Thank you, sir, for your support 2082/8/26
डिपोट माध्यमिक विद्यालय धरानले आयोजना गरेको 20th Ambar-Lalit Depot Cup-2082 मा आज भएको नेपाल पुलिस स्कुल धरान र हिमशिखर स्कुल ईटहरीलाई ६-० गोल अन्तरले पराजित गरेको छ । पुलिस स्कुलका तर्फबाट जर्सी नम्बर-७ का खेलाडी सौगात श्रेष्ठ (टिम क्याप्टेन) म्यान म्यान अफ द म्याच हुन सफल हुनुभएको छ । सम्पूर्ण खेलाडी, प्रशिक्षक टिमलाई हार्दिक बधाई तथा आगामी खेलको लागि शुभकामना व्यक्त गर्दछौ ।  मिति २०८२।०८।२७ गते, शनिबार ।                                       विद्यालय परिवार
31st IGP CUP 2082
प्रथम सुनाखरी कपको फाइनल खेलमा नेपाल पुलिस स्कुल धरान उप-विजेता भएको छ । आज भएको नेपाल पुलिस स्कुल धरान र एन्फा एकेडेमी (सुनाखरी स्कुल) बीच भएको फाइनल खेलमा निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि ट्राईबेकरमा नेपाल पुलिस स्कुल पराजित भएको हो ।  उक्त खेलमा पुलिसका तर्फबाट म्यान अफ  द म्याच कृष्ण राई, उत्कृष्ट खेलाडी समिर राई हुनुभएको छ । उप-विजेता बन्दै पुलिस स्कुल धरानले ट्रफी, मेडल, नगद पुरस्कार प्राप्त गर्न सफल भएको छ ।  सम्पूर्ण टिमलाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।   नेपाल पुलिस स्कुल धरान, परिवार मिति २०८२।०८,१७ गते, बुधबार ।